सरकार पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएको बताएका छन् । शुक्रबार रिपोर्टस क्लब नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अब देशको विकास...