मिटरब्याज पीडितहरूलाई प्रधानमन्त्रीले भेट्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मिटरब्याज पीडितहरूलाई प्रधानमन्त्रीले भेट्दै


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूलाई भेट्ने भएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरूसँग भेट गर्ने प्रतिबद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्ने गरी आजको छलफल टुंगिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस