‘भ्रष्टाचार नियन्त्रण गर्न कठिन सङ्घर्ष आवश्यक’
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन्। पूर्व सचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा...