जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश
काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन...