‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’को प्रतिवेदन प्रतिनिधि सभामा पेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’को प्रतिवेदन प्रतिनिधि सभामा पेश


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । 

शुक्रबार कृषि, सहकारी र प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले प्रतिवेदन पेश गरेकी हुन् । 

प्रतिवेदन पेश गर्दै उनले सो विधेयक २०८० वैशाख १५ गते कृषि समितिमा प्राप्त भएको, समितिका ३ र उपसमितिका ६ वटा बैठक बसेर गत फागुन ४ गते बसेको बैठकले विधेयक पारित गरेको जानकारी गराइन् । उनले विधेयकलाई सभाबाट सर्वसम्मतिले पारित गर्न पनि आग्रह गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस