‘अमेरिका बेलायत र इयुले लगाएको नयाँ प्रतिबन्धले कुनै असर गर्दैन’
काठमाडौँ । अमेरिकाले रुसमाथि थप नयाँ क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रुसले युक्रेनमा लगातार २ वर्षदेखि आक्रमण जारी राखेका बेला अमेरिकाले रुसमाथि पाँच सय भन्दा बढी नयाँ प्रतिबन्धहरूको...