‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक...