अर्थतन्त्र ठिक ठाउँमा ल्याउन प्रदेश खारेज गरौँ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठिक ठाउँमा नआउने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मङ्गलवार...