सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्-‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता...