प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन


२७ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ ।

अस्पताल स्रोतकाअनुसार उनको आज बिहान ८ बजेर ३३  मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान नर्भिक अस्पताल लगिएको थियो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । दाहाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस