प्रधानमन्त्री ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आज सिंहदरवारमा बताउँदै प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी...