प्रचण्डसँग असन्तुष्ट नारायणकाजी र विप्लवबिच भेटवार्ता
काठमाडौँ । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न विप्लव बुधवार बिहान श्रेष्ठ...