एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : दाहाल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : दाहाल


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘ हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस