काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।
एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफलका लागि दुई नेता सिंहदरबारमा छलफलमा बसेका हुन् ।
१३ फाल्गुन २०७८, शुक्रबार