माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।

सम्बन्धित समाचार : सिंहदरबारमा दाहाल र नेपालबिच छलफल

प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस