सरकारले गरेका कामहरूकाे प्रचार नहुँदा चुनाव जित्न गाह्रो हुने : प्रचण्ड
काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्ने आधार भनेकै प्रचार भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले...