२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले गरेका कामहरूकाे प्रचार नहुँदा चुनाव जित्न गाह्रो हुने : प्रचण्ड

अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्ने आधार भनेकै प्रचार भएको बताएका छन् ।

बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले गरेका कामहरू प्रचार हुन नसक्दा चुनाव जित्न सहज नहुने बताए ।

उनले भने, ‘सरकारले गरेका राम्रा काम भन्न अप्ठ्यारो जस्तो भएको छ । राम्रो कामको प्रचार भएन । अर्थ मन्त्रालय, ऊर्जा, खेलकुद मन्त्रालयबाट कतिपय राम्रा काम भएका छन् । सबै मन्त्रीले एक हप्ताभित्र भएका राम्रा र कमिभएका काम एक हप्ताभित्र हेड क्वाटरमा दिनुपर्‍यो । त्यसलाई चुनावमा प्रचार गर्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले सधैँ नकारात्मक हुन नहुने भन्दै जनतामा जाँदा नेतृत्वलाई टिक्न सक्ने अवस्था नभएको पनि उल्लेख गरे ।
साथै उनले पार्टीभित्रको विवाद बाहिर नल्याउन पनि अनुरोध गरे ।

चुनावको सम्मुखमा एकले अर्कालाई गाली गर्दा नकारात्मक सन्देश कार्यकर्तामा जाने उनको डर थियो । प्रचण्डले भने, ‘एउटै पार्टीका साथी धेरै गएर भन्ने । कमिटीमा आलोचना गरौँ । बाहिर लिडरलाई स्थापित हुने गरी जानुपर्छ । चुनाव आउँदै छ एकले अर्कालाई गाली गर्दा भोट काटिन्छ ।’