भोलि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधवार नयाँ दिल्ली प्रस्थान गर्दैछन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रवार फोरमलाई सम्बोधन...