विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ: मन्त्री साउद « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ: मन्त्री साउद


७ पुस २०८०, शनिबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका विपिन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास गरिरहेको बताएका हुन्।

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्युसमेत भएको थियो। त्यसक्रममा जोशी हमासको नियन्त्रणमा परेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस