स्थानीय चुनावमा मृत भेटिएका पौडेलको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग
काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरिएको छ । पीडित...