अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवा रिहा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवा रिहा


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो।

लामाले काठमाडौँ सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस