कल सेन्टरमा प्रहरीलाई छापा मार्नबाट रोक्न खोज्ने ७ महिला पक्राउ
काठमाडौँ । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली विशेष सूचनाको आधारमा...