२६ कार्तिक २०७८, शुक्रबार
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दै छ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने...