ओली विक्षिप्त भएका छन्, हालत खराब हुनेवाला छ : प्रचण्ड
पूर्वी नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । महानगर र उपमहानगरमा माओवादीलाई...