चर्को ब्याजदरले पीडितको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बुटवल । लघुवित्त संस्थाबाट कर्जा लिएर चर्को ब्याजदरले पीडित भएकाहरूको आन्दोलनमा सत्तारुढ नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले ऐक्यबद्धता जनाएको छ । प्रदेश समन्वय समिति लुम्बिनीको बैठकले लघुवित्त पीडितहरूको आन्दोलनमा...