प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ : राजेन्द्र पाण्डे
काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीको सचिवालय विघटन गरे पनि हुने बताएका छन् । संसदमा भएको ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले...