माधव नेपालको आरोप : ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिद्ध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी...