माधव नेपाललाई कारबाही गर्ने आयोगको निर्देशनपछि नेकपा एसले दियो यस्तो प्रतिक्रिया
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनप्रति पार्टीले आपत्ति जनाएको छ । एकीकृत समाजवादी (एस)का उपमहासचिव डा.विजय पौडेलले अध्यक्ष नेपालले स्पष्टीकरण नबुझाउँदै...