वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ । सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा (एमाले)ले वडा कार्यालयमा आज बिहानदेखि तालाबन्दी गरेको...