कोशी नामाकरणको विरोधमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोशी नामाकरणको विरोधमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी


१४ चैत्र २०७९, मंगलबार


फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकामा आन्दोलनकारीले तालाबन्दी गरेका छन्।

‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरूले तालाबन्दी गरेका हुन्। कार्यालयका तीन वटा कोठामा आन्दोलनकारीले तालाबन्दी गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित लेखा र योजना फाटको कार्यकक्ष बन्द गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस