झापामा ओलीमाथि होहल्लासहित ढुंगामुढाको प्रयास
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको बुधबारेको कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमस्थल बाहिर होहल्लासँगै ढुंगामुडाको प्रयास गरिएको छ । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम...