२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

अ+ अ-

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी -१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का ३० वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २५ वर्षीय टोचोहाङ राई रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने प्रकाश राई प्रहरी जवान रहेको खुलेको छ । उनी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

को १ ख ७१८७ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश-१-०२-०४० प ७१४९ मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलले जनाएको छ ।