दुई जनाको मृत्यु भएको घटनामा गृह मन्त्रालयद्वारा दुःख व्यक्त
काठमाडौँ । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा आवेदनसम्बन्धी विषयमा ललितपुरको ग्वार्कोमा शुक्रबार भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाप्रति गृह मन्त्रालयले दुः ख व्यक्त गरेको छ। गृहका प्रवक्ता एवं...