अर्थमन्त्री विश्व बैङ्कको वार्षिक बैठकमा सहभागी
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैङ्क समूहको विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एसियाली समूहको ५३ औँ गभर्नर सत्रको अध्यक्षता गरेका छन्। अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित...