अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।

जनादेश साप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् ।  

धिताल लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस