अर्थ मन्त्रालयको सक्रियता, ४५ दिनमा सक्यो महत्त्वपूर्ण ५० काम (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अर्थ मन्त्रालयको सक्रियता, ४५ दिनमा सक्यो महत्त्वपूर्ण ५० काम (सूचीसहित)


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ४५ दिनमा सक्रियता देखाएको छ । आर्थिक वर्ष सुरु भएको ४५ दिनमा मन्त्रालयले महत्त्वपूर्ण ५० काम सम्पन्न गरेको छ । बजेट कार्यान्वयन गर्नदेखि मन्त्रालय अन्तरगतका काम गर्न अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा मन्त्रालयले विशेष सक्रियता देखाएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार योबीचमा संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्थापन गरिसकिएको छ । यस्तै, बजेट कार्यान्वयन, मुख्य मुख्य राय तथा सहमति, वित्तीय क्षेत्र व्यवस्थापन, राजस्व व्यवस्थापन, वैदेशिक सहायता व्यवस्थापन, कोष तथा लेखाप्रणाली व्यवस्थापन तथा अन्य विभिन्न क्षेत्रमा काम भएका छन् ।

कामको विवरण !

Tags :
प्रतिक्रिया दिनुहोस