आज काठमाडौँमा समाजवादी मोर्चाको सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दै छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले...