जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत लगायतको विषयमा निर्णय गर्नका लागि जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको जसपाका एक नेताले बताए ।

सत्ता गठबन्धनमा जसपा सहभागी छ भने सो पार्टीबाट अध्यक्ष उपेन्द्र यादवसहित दुई जना मन्त्री बनेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस