अघि बढ्यो चिकित्सा शिक्षा आयोगका ४ निर्देशक छान्ने प्रक्रिया
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रारम्भिक छनोटमा परेका १२ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि डाकेको छ । उच्च अदालत पाटनले निर्देशक नियुक्ति...