दुर्गा प्रसाईँको रिटमा फैसला सुनाउने सर्वोच्चको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्गा प्रसाईँको रिटमा फैसला सुनाउने सर्वोच्चको तयारी


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगविरुद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै छ ।

कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले तीन दिन बहस सुनेपछि चैत १२ गते फैसला सुनाउने आदेश गरेको थियो ।

प्रसाईँको बीएन्डसी मेडिकल कलेजले आयोगविरुद्ध दुईवटा र शशीविक्रम कार्कीले बीएन्डसी कलेजविरुद्ध दायर गरेको एउटा रिटलाई लगाउमा राखेर सर्वोच्चले सुनुवाइ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस