नुवाकोटमा टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते
काठमाडौँ । नुवाकोटमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दुप्तेश्वर गाउँपालिका–४ गोल्खुभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटा सुमो सिन्दुरेडाँडास्थित सडकबाट खोलामा...