गृह मन्त्रालयको निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन
काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ । आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन लक्षित...