ओलीले मागे गृहमन्त्री खाँणको राजीनामा, नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । आज बुधवार गैरआवासीय नेपाली सङ्घको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...