रवि लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम...