भरतपुरमा एमाले र गठबन्धनबिच कडा टक्कर, रेनुलाई फेरी उछिने सुवेदीले
काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धनकी रेनु दाहाललाई ४ मतले उछिनेका छन् । कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ३ हजार ६३३ मत हासिल...