जनकपुरमा पैसा फालेर भागे भनिएका मध्ये एक महिलामा कोरोना ‘पोजेटिभ’
नकपुर । कोरोना भाइरस(कोभिड–१९) को त्रासदी फैलिईरहँदा पैसा फालेर भागे भनिएका दुइ जना महिलामध्ये एकमा कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको आरडिटी परीक्षणमा...