हेटौँडा अस्पतालमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु
मकवानपुर । कोरोना भाइरस संक्रमणबाट हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृत्यु...