२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारका लागि अक्सिजनसहित नौ शय्याको कोभिड होल्डिङ सेन्टर सञ्चालन

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को जोखिममा रहेका पत्रकारहरूका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

महासङ्घको केन्द्रीय कार्यालय सञ्चार ग्राममा रहेको अतिथि गृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रूपान्तरण गरिएको अध्यक्ष विपुल पोखरेलले बताए ।

कोभिड सङ्क्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरूलाई होल्डिङ सेन्टरको सुविधा उपलब्ध गराइने अध्यक्ष पोखरेलको भनाई छ ।

‘फ्रन्टलाइनमा खटिएका पत्रकारहरूलाई कोरोना सङ्क्रमण भएमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ’, पोखरेलले भने ।

होल्डिङ सेन्टर स्थापनाका लागि महासङ्घलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, हाम्रो टिम लगायतका संस्थाले सहयोग गरेका हुन् ।