अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौँ आइपुग्यो
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) माहामारीका कारण नेपालको पछिल्लो संकटपुर्ण गतिविधि नियन्त्रणका लागि अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ। नेपालमा पछिल्लो समय तिव्ररुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण...