नुवाकोटमा निषेधाज्ञा १५ दिन थप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नुवाकोटमा निषेधाज्ञा १५ दिन थप


४ जेष्ठ २०७८, मंगलबार


त्रिशूली । कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको छ ।

गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस